पुनर्वास योजना

ना.

  1. पुनर्वास वा बसोबासोको समस्यासमाधानका लागि नयाँ बस्ती बसाउन सरकारी रूपमा तयार पारिएको योजना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)