पुनर्विचार

ना. [सं.]

  1. एकपल्टको विचारमा चित्त नबुझी गरिएको अर्को विचार।
  2. एक पटकको विचार ठिक भए- नभएको जान्न गरिएको अर्को विचार।
  3. फेरि देखाइएको करुणा, दया वा सहानुभूति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)