पुनर्व्याख्या
ना. [सं.]
- एक पटक एक किसिमको व्याख्या भइसकेका कुराको फेरि व्याख्या; उस्तै वा भिन्न रूपमा दोहोर्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)