पुनर्व्याख्यान

ना.

  1. फेरि उही विषयमा दिइएको व्याख्यान वा प्रवचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)