पुनश्चर्वण
ना. [सं.]
- एक पटक निलिसकेको कुरालाई उकेलेर फेरि चपाउने काम; उग्राउने काम; पागुर; उग्राइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)