पुनस

ना. [सं. पुनः]

  1. पूर्वजन्म; धर्म तथा पुराणअनुसार अघिल्लो जुनी।
  2. पूर्वजन्मका कर्मको फल; प्रारब्ध; भाग्य। (पुनसमा छैन भने केही पाइँदैन भन्ने कतिको धारणा छ तापनि वैज्ञानिक दृष्टिले यसलाई सत्य मानिएको छैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)