पुरस्कृत

वि. [सं.]

  1. कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको; आदर वा सम्मान गरिएको; पुरस्कार पाएको; इनाम पाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)