पुरस्थ

वि. [सं. पुरःस्थ]

  1. सामुन्ने रहेको; अघिल्तिरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)