पुरस्थापन/पुरस्थापना
ना.
- सभा, बैठक आदिमा कुनै प्रस्ताव वा कार्यक्रम आदिलाई वैधानिक रूपले राख्ने काम; सभा, बैठक आदिमा प्रस्ताव आदि प्रस्तुत गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)