पुरातात्त्विक वस्तु
ना.
- प्राचीन समयका मानवले बनाएको अथवा उपयोग गरेको कुनै पनि चिज।
- 'प्राचीन स्मारक संरक्षण ऐन' ले तोकेअनुसार सय वर्षभन्दा पुरानो कलात्मक वा ऐतिहासिक महत्त्वको चिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)