पुरातात्त्विक सङ्ग्रहालय

ना.

  1. पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह गरिएको स्थल वा घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)