पुरानु/पुरानो

वि. [सं. पुराण]

  1. धेरै अघिदेखि चलनमा आएको; धेरै दिनदेखि चलनचल्ती भएको।
  2. धेरै समयअघिको; पहिलेको; प्राचीन।
  3. थोत्रो; जीर्ण।
  4. अनुभवी; पुरानियाँ। स्त्री. पुरानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)