पुरानियाँ

वि. [पुरानो+इयाँ]

  1. धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको।
  2. अनुभवी; जानिफकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)