पुरापुर
वि.
- कुनै कुराको कमी नभएको; सबै कुराले पूर्ण भएको; भरिभराउ भएको; टनाटन भएको।
- चाहिएजति; यथेष्ट।
- भएजति सबै; समस्त; समग्र; पूरा।
- पूरै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)