पुराभूमध्यसागर

ना. [सं.]

  1. भूगर्भशास्त्रअनुसार आजभन्दा सात करोड वर्षपहिलेसम्म हिमाली क्षेत्रमा लहराइरहेको समुद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)