पुरालेखपाल
ना.
- पुराना महत्त्वपूर्ण लेखहरू वा अन्य प्राचीन वस्तुहरूको यथातथ्य विवरण राख्ने अधिकारी; पुराना महत्त्वपूर्ण अभिलेखहरूलाई र अरू पुराना वस्तुहरूलाई पनि सुरक्षित रूपमा राख्ने व्यवस्था गर्ने अधिकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)