पुराविद्

वि. [सं.]

  1. पुरानो समयमा घटेका घटना वा कुराहरू जान्ने; पुरातत्त्व विषयको ज्ञान भएको।
  2. प्राचीन इतिहासको ज्ञाता।
  3. पुरातत्त्व को ज्ञाता; पुरातत्त्वविद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)