पुरिनु

अ.क्रि. [पुर्+इ+नु]

  1. खाल्टो आदि भरिनु।
  2. घाउ आदिमा पुनः मासु पलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)