पुरावृत्त
ना. [सं.]
- पुरानो समयमा घटेबितेका कुरा; प्राचीन कुरा; पुरानो घटना।
- इतिहास।
- पहिले घटेको; पहिले बितेको; पुरानो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)