पुरु

ना. [सं.]

  1. शर्मिष्ठाका गर्भबाट जन्मेका, ययातिका कान्छा छोरा; पुराणप्रसिद्ध चन्द्रवंशी राजा; पौरववंशका प्रवर्तक, कौरव र पाण्डवका पूर्वज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)