पुरुक्क

क्रि.वि. [अ.मू. पुरुक्+क]

  1. एकै चोटि थतर्किँदो ध्वनि निस्कने गरी (पाद्ने क्रममा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)