पुरुखा

ना. [सं. पुरुष]

  1. पुर्खा; पूर्वज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)