पुरुषत्व

ना.

  1. पुरुषको भाव; पुरुषमा रहने गुण तथा विशेषता।
  2. पुरुषार्थ; भालेपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)