पुरुष एकल

ना.

  1. पक्षविपक्षमा एकएक पुरुष खेलाडीले भाग लिएको खेल (ब्याडमिन्टन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)