पुरुषाधम

ना.

  1. पुरुषहरूमा अधम; नीच पुरुष; क्षुद्र मान्छे; अधम मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)