पुरुषायित

ना.

  1. आइमाईद्वारा पुरुषको वेशभूषा धारण गरेर पुरुषको जस्तै आचरण गर्ने काम; रतेली खेल।
  2. एक प्रकारको रतिबन्ध।
  3. पुरुषको जस्तै आचरण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)