पुरुषोत्तम

ना. [सं.]

  1. पुरुषहरूमा उत्तम; मनुष्यहरूमा श्रेष्ठ; उत्तम पुरुष।
  2. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)