पुरुषार्थी

वि.

  1. जीवनको परम लक्ष्य प्राप्त गर्ने; पुरुषार्थ गर्ने; पराक्रमी; पौरखी।
  2. कुनै कठिन वा दुस्साध्य काम गर्न सक्ने; समर्थ; शक्तिशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)