पुरोभागिता
ना. [सं.]
- पुरोभागी हुनाको भाव वा क्रिया; अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)