पुरोभागी

वि. [सं.]

  1. अगाडि रहने, आउने वा हुने; अग्रभागको।
  2. अर्काको गुणलाई नदेखेर दोषलाई मात्र देख्ने; दोषदर्शी; छिद्रान्वेषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)