पुरोहित
ना. [सं.]
- यजमानका घरमा समयसमयमा परिआउने कर्मकाण्डसम्बन्धी श्राद्धादि पितृकार्य र षोडश संस्कारविधि गराउने बाहुन; पुरेत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)