पुर्खौली/पुर्ख्यौली

ना.

  1. पितापुर्खाका पालादेखि चलिआएका कुराको वर्णन; पुस्तावली।
  2. आफ्ना पितापुर्खाको पालादेखिको (चलन, व्यवहार इ.)।
  3. प्राचीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)