पुर्जा

ना. [फा. पुर्ज]

  1. सानातिना कुराको टिपोट भएको कागत; सानातिना कुरा छोटकरीमा टिपिएको कागत।
  2. सानोतिनो चिठ्ठी वा पत्र।
  3. यन्त्र (मेसिन) को कुनै अङ्ग।
  4. पुर्जी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)