पुर्नियाँ/पुर्ने

ना. [सं. पूर्णिमा]

  1. पूर्णिमा तिथि; रातमा भरेली जून हुने दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)