पुर्पक्ष/पुर्पच्छे

ना. [सं. पूर्वपक्ष]

  1. अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति।
  2. बहस; छलफल।
  3. निर्णय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)