पुर्बिया
वि. [सं. पूर्वीय+आ]
- पूर्व दिशाको; पूर्वतिरको; पूर्वतिर रहने; पूर्वीय; पुर्बेली; पौरस्त्य।
- नेपाल अधिराज्यका ब्राह्मणहरूमध्ये कूर्माञ्चलीय र मैथिलबाहेक अरू ब्राह्मण; नेपाली ब्राह्मणको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)