पुर्ब्यौली

ना. [सं. पूर्वावली]

  1. पूर्वतिरको, पुर्बिया।
  2. परापूर्वकालका घटना आदिको वर्णन; पुर्ख्यौली; इतिहास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)