पुर्लुक्क

क्रि.वि. [अ.मू. पुर्लुक्+क]

  1. मानिस वा कुनै सानोतिनो वस्तु बिस्तारै ढल्ने वा लड्ने किसिमले।
  2. टाउकाले टेकेर पल्टने किसिमले; पल्टनबाजी खाने किसिमले; पर्लक्क।
  3. त्यस्तो किसिमको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)