पुर्र

क्रि.वि. [अ.मू. पुर्+र]

  1. अपानवायु निस्कँदाको झैँ शब्द निकाल्ने गरी; अपानवायु निस्कने गरी। सात. पुर्र-पुर्र; पुरुरुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)