पुर्सुङ्गे
ना. [सं. पुरुषाङ्ग+ए]
- मारुनीसँगै नाच्ने पात्र; ढँटुवारे; जोकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)