पुर्सुन

ना. [√ पिल्सि+अन्न]

  1. थोरै तर मिठो खानेकुरो हरिया पातमा बेरेर भुङ्ग्रामा पोलेर तयार पारेको खाद्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)