पुर्सो

ना. [सं. पुरुष]

  1. भाले पशु वा पक्षी।
  2. भाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)