पुल्नु

अ.क्रि. [√ पिलाउ+नु]

  1. केटाकेटीले खेल्ने गुच्चाको खेलमा घ्वाइँले सिमाना वा गट्टी नाघ्नु।
  2. बिग्रनु; नाश हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)