पुलपुलिनु
अ.क्रि.
- आमाबाबु आदिको बढ्ता लाडप्यारले गर्दा छोराछोरी आदि मात्तिनु; अभिभावकको बढ्ता मायाले केटाकेटीको बानी बिग्रनु; पुलपुले बन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)