पुलपुल
ना. [सं. पुलक (द्वि.)]
- छोराछोरी आदिलाई मात्तिने गरी लाडप्यार गर्ने काम; खराब काम गर्दा पनि हप्काइदप्काइ नगरेर माया मात्र गर्ने काम; बढ्ता लाडप्यार गर्ने काम।
- लाडे बानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)