पुलिङ्ग

ना. [सं. पुलिङ्ग]

  1. व्याकरणका अनुसार भालेतत्त्व जनाउने लिङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)