पुलिन्दा

ना. [सं. पुल+फा. इन्द]

  1. हुलाक, मोटर, रेल, हवाईजहाज आदिबाट कहीँ पठाइने उद्देश्यले मालमत्ता भित्र राखेर बाहिरबाट सिइएको वा कागत, कपडा आदिले बेरेर बाँधिएको पोको; पार्सल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)