पुलिस

ना. [अङ्.]

  1. जनताका जिउ-धनको रक्षा गर्न र देशमा शान्ति-सुरक्षा कायम राख्न नियुक्त, शस्त्रधारी वा निरस्त्र सरकारी कर्मचारी; प्रहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)