पुलीचक्का

ना. [अङ्. पुलिङ+चक्का]

  1. धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा; लोता लागेर मेसिन घुमाउने चक्का; (पुलिङ ह्विल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)