पुलुकिसी

ना. [नेवा.]

  1. इन्द्रजात्राको अवधिभर काठमाडौंको कीलागल टोलबाट निकालिने, मान्द्रोको हात्तीभित्र दुईजना पसेर मनोरञ्जनका लागि टोलटोलमा नचाइने एक जात्रा; पुलुगणेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)